श्रीमतिलाई मिडियामा नल्याउनुको खास कारण यस्तो पो रहेछ बिमल अधिकारीले,एक्कासि सनसनी खुलासा

  • प्रकाशित मिति: मंगलबार, पुष २४ २०७५
  • तामाकोशी

काठमाडौ – अहिलेका चर्चित मोडल हुन बिमल अधिकारी । प्राय हरेक ५ ओटा लोक गितमा एउटा गित बिमलको हुन्छ भन्दा कुनै पनि फरक पर्दैन ? करिब अहिलेसम्म हजारौ गितमा मोडलिङ गरिसकेका बिमल पछिल्लो बर्ष मात्रै २०० भन्दा बढी गितमा मोडलिङ गरे । जसमध्ये धेरै गितहरु सफल समेत भएका छन र उनको चर्चा झनपछि झन चुलिदै गएको छ ।
उनी मोडल मात्र नभई चर्चित म्युजिक भिडियो बनाउने कम्पनी भावना म्युजिक सोलुसनका मालिक समेत हुन । उनले गित संगितबाटै करिब २ करोडको घर पनि बनाए ।हेरौ उनीस“ग गरिएको ताजा र रोचक कुराकानी जस्मा उनले बिष्णु माझीलाई यस्तो भनेका छन ।