काठमाडौँ ।आज चर्चित लोकदोहोरी गायिका देवी घर्ती मगरको जन्मदिन । नेपाली लोकदोरी क्षेत्रकी रानी मानिने गायिका देवी घर्ती मगर पछिल्ला वर्षहरुमा आफ्नो जन्मदिन मनाउन थालेकी छिन् । उनलाई जन्मदिनमा खासै खुशी नलाग्दा नलाग्दै पनि जन्मदिन मनाउन थालेकी हुन् । गायक पति राजु ढकालको माया र साथका कारण बिवाहपछि उनको गायनले अझै निखारता पाउँदै गयो । र देवी आज आफ्नो भिन्न पहिचान र ओझका साथ सांगीतिक दुनियामा रमिरहेकी छिन्। जन्मदिनकै अवसरमा देवीकोयस्तो तयारी हेरौँ भिडियोमा
जन्म दिनको दिन यसरि सम्झिन गायिका देवी घर्तीले ३ करोड दर्शकलाई ! आमाले घडी हेर्दै जन्मेकी हु म – देवी घर्ति
- प्रकाशित मिति: शनिबार, पुष २१ २०७५
- तामाकोशी