गितसंगीतलाई जीवन्त बनाउनु पर्छ ,सस्तो लोकप्रियता मलाई आवश्यक पनि छैन आवश्याकताको कुरा पनि होइन – शिरिष देबकोटा

  • प्रकाशित मिति: आइतबार, पुष १५ २०७५
  • तामाकोशी

नेपाली लोक संगीत बिशेष गरि रोइला गीतबाट करोडौको मन जितेका चर्चित गायक शिरिष देबकोटा धेरै पछि मिडियामा आएका छन।आफुलाई छुट्टै पहिचान बनाएका शिरिष देबकोटा लामो समय मिडियाबाट टाढा थिए उनले गाएका अधिकांश रोइला गीतहरु हिट छन्।उनैले जन्माएका रोइला गीतले अहिले कलाकारलाई हौसला थपिएको छ।हेरौ उक्त कुराकानी कमल सरगमसंगको कुराकानी :