रमण पहाडी र सबिता मगरको लागि बन्यो यो सालको अन्तिम भिडियो ,रमण पुगे जापान ,हेर्नुहोस प्रेमदायी (भिडियो)

  • प्रकाशित मिति: आइतबार, पुष १५ २०७५
  • तामाकोशी

काठमाडौ – नेपाली गितसंगितको रफ्तार चलिरहेकै बेला राजधानी फिल्मसको प्रस्तुति सुर्य दयालुको आधुनिक गित “काहाँबाट आयौ भन ए परि ”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुर्य दयालुको उत्कृष्ट शब्द तथा संगित रहेको गितमा स्वयम सुर्य दयालुको सुमधुर आवाज रहेको छ ।
उद्दव राज पौडेलको एरेन्जमा रहेको उक्त गितको म्युजिक भिडियोको निर्देशन भने देवेन्द्र कुवरले निर्देशन गरेका हुन भने जनक अधिकारिले छायाकन गरेका छन जुन म्युजिक भिडियोलाई राम सिङ् भट्ट बिपिनाले सम्पादन गरेका छन । युवा मोडल रमण पहाडी र सबिता मगरको दमदार रहेको यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण बहने राजधानी फिल्मसले नै गरेको छ ।
हेर्नुहोस भिडियो :