गीतकार सुबास रेग्मीको शब्द र’मैले तिमिलाई चाहेरनै'(लिरिकल भिडियो)

  • प्रकाशित मिति: आइतबार, पुष १५ २०७५
  • तामाकोशी

कमल सरगम -काठमाण्डौ। नेपाली गीत संगीतको संरक्षणमा बिगत लामो समय देखि लाग्दै आउनु भएका संगीत ब्यबसायी तथा गीतकार सुबास रेग्मीको शब्द तथा संगीतकार श्रीकृष्ण बम मल्लको संगीतमा आधुनिक गीत ‘मैले तिमीलाई चाहेरै’बजारमा आएको छ।रामचन्द्र काफ्लेले आवाज दिएको उक्त गीत अहिले चर्चामा आएको छ।बिनोद बमले सम्पादन गरेको हो।उक्त गीतको अहिले लिरिकल मात्रै बजारमा आएको छ।गीतलाई विन्ध्यवासिनी म्युजिक ले बजारमा ल्याउदै छ।हेरौ उक्त लिरिकल भिडियो :