चर्चित मोडल तथा भिजे सोनिका रोकाया पुन ” द सोनिका शो ” बाट युटुवको दुनियाँमा आएकी छन । युवा माझँमा निकै रुचाइएको कार्यक्रम वाउ नेपाल छोडे पछि पुन उनी नयाँ कार्यक्रम माझँमा आएकी हुन । पहिलो शो मा प्रमुख अतिथीको रुपमा सुष्मा कार्कीले चलचित्र नगरीमा पानी बरावर भएको अवस्थामा पुजा शर्माको बारेमा खुलेर प्रशंसा गरेको भिडियो सार्वजनिक गरेकी छन । आफु र पुजा विचमा कुनै नकारात्मक कुरा नभएको र कुनै पनि विषयमा लेन देन समेत नभएको बताइन । र सो विषयमा कुनै पनि कुरा गर्न नचाहेको सो कार्यक्रममा सोनिका लाई बताएकी छन । आम दर्शक तथा स्रोतालाई भरपुर मनोरञ्जन दिनको लागी पुन युटुवको दुनियाँमा रमाइलो कार्यक्रम सोनिका सो लिएर आएको सोनिकाले बताइन । कार्यक्रममा आगामी समयमा रोचक , मनोरञ्जनात्मक गतिविधि लाई समेटने बताइएको छ। हेर्नुहोस द सोनिका शो को अंश ।https://www.youtube.com/watch?v=DobuegPnTno
एकाएक मिडिया त्यागेकी सोनीका रोकाया सुष्मा कार्की संग यस्तो प्रश्न सहित आफ्नै च्यानलमा ,पुजा शर्माको बारेमा यस्तो हंगमा
- प्रकाशित मिति: शनिबार, पुष १४ २०७५
- तामाकोशी