काठमाडौ – नेपाली गितसंगितको रफ्तार चलिरहेकै बेला बिरेन्द्र ठकुल्ला र नेत्र ठकुल्लाको लोक पप डेउडा भर्सनको गित “कबड्डी कबड्डी”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । नरेश बि.सिको उत्कृष्ट शब्द तथा संगित रहेको गितमा नेत्र ठकुल्लाको सुमधुर आवाज रहेको छ साथमा लाखौ लाख नेपालि दर्शक स्रोताको मनमुटुमा बसिसकेका नेपाली गितसंगितको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका
गायक अराज केशवले दम दिएका छन ।
बिशाल निरौलाको एरेन्जमा रहेको उक्त गितको म्युजिक भिडियोको निर्देशन भने बिक्रम चौहानले निर्देशन गरेका हुन भने सागर गौतमले छायाकन गरेका छन जुन म्युजिक भिडियोलाई मिन रावलले सम्पादन गरेका छन ।
चर्चित मोडल अन्जली अधिकारी साथमा पछिल्लो समयका युवापिडिका आशा र भरोसाका दियो भिम खडका,अराज केशव गिरीर भगतको दामदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :
https://youtu.be/59ksHWMhIOY