काठमाण्डौ /नेपालि सांगीतिक बजारमा लोकडेउडा गीतको वर्षा भइरहेको बेला त्रिसना म्युजिक प्रा.लिको प्रस्तुति सुरेश चोखालाको गित टिपिकल लोक डेउडा “ए सरु आईजा मेरी जासुली ३ ”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुरेश चोखालाको उत्कृष्ट शब्द तथा लयमा रहेको उक्त्त गित बजारमा आएको छ । गीतमा स्वयम सुरेश चोखाल र कृष्ण सिराडीको सुमधुर स्वर रहेको छ ।
भिम थापाको निर्देशनमा रहेको यस म्युजिक भिडियोलाई डीबी रौलेले छायांकन गरेका हुन्य भने प्रविनरश्मि मगरले भिडियो सम्पादन गरेका हुन् । श्याम,ज्याक रक र छोटो समयमा चर्चाको शिखरमा चडन सफल मोडल हेमानी ढुंगानाको दमदार अभिनय रहेको छ । यो गीतले पनि केहि उचाईसम्म लाने अपेक्षा गरेका छौ । बिगतका गित झैँ यो गीता पनि चर्चाको सिखरमा रहने नै छ ताकी आम दर्शक स्रोताको पहिलो रोजाईमा रहने छ ।
हेर्नुहोस भिडियो :