भाइरल गीत सालको पातका गायक कुलेन्द्र बिक पहिलो पटक श्रीमती सहित मिडियामा,छोरी जन्मिएपछि यस्तो सम्म भएछ (हेर्नुहोस)

  • प्रकाशित मिति: बुधबार, पुष ११ २०७५
  • तामाकोशी

नेपाली लोक दोहोरीको इतिहासमै पहिलो पटक १ करोड ५० लाख भन्दा बढी दर्शकले हेरिएको गीत सालको पातको टपरी हुनेको बिशेष कार्यक्रम सम्पन्न भएको छ।सोहि कार्यक्रममा चर्चित लोक गायक कुलेन्द्र बि.क र उनकी श्रीमती पहिलो पटक एक साथ् मिडियामा आएका छन।श्रीमानको प्रगति देखेर आफु खुसि रहेको बताउने उनि आफ्नो श्रीमानलाई सधै सफल कलाकारको दर्जामा हेर्ने बाचा गर्छिन।४ बर्षीय प्रेमलाइ बिबाहमा परिणत गरेका जी जोडीको एक छोरी छन।छोरी जन्मिए संगै आफु सुपरहिट भएको कुलेन्द्रले बताए हेरौ कुराकानी :