भाबुक हुदै रवि ओड मिडियामा,घर छैन _ स्वर्गीय आमाको पिडा,बुवाको दुख अनि सौतेनी आमाको न्यानो मायाले मलाई जहिले पिरोलिरहन्छ (भिडियो)

  • प्रकाशित मिति: मंगलबार, पुष १० २०७५
  • तामाकोशी

शुक्रबर सम्पन्न नेपाल आइडल सिजन २ को टाइटल आफ्नो नाममा पार्न सफल रवि ओड अहिले विभिन्न अन्तर्वाताहरुमा ब्यस्त हुन थालिसकेका छन ।
उनले आफु बिजेता हुँदा उनी भन्दा पनि उनको पिता इन्डियामा ब्यस्त भएको बताएका छन ।
आफुले जितेको गाडी समेत लग्ने या पैसा भनेर दोधारमा परेको बताएका छन ।रबि ओडको बुबालाई यति धेरै माया, घरको दुख सम्झदै भावुक हुदै भारतमा रहेका बुबालाई सम्झिँदै गाडीको साटो पैसा पाए घर बनाउने बताए ।