भावुक हुदै हेमाले भनिन बिरामी आमाको उपचारका लागी होटलमा सेक्युरिटी गार्डको काम गरेकी हु ,बुवाको त्यति आश पनि छैन (भिडियो)

  • प्रकाशित मिति: मंगलबार, पुष १० २०७५
  • तामाकोशी

काठमाडौँ । पछील्लो समय युटुबमा मानिसहरुले नयाँ नयाँ कुराको खोजी गर्न थालेका छन् । केही कुरा नयाँ किसिमको भयोकी त्यसमा धेरैको ध्यान केन्द्रित भएको पाईएको छ ।

यस्तैमा सामाजिक संजालमा पछील्लो समय एक होटलमा पहरेदार गर्ने महिला निक्कै भाईरल भएकी छिन् । हेमा राई अहिले सामाजिक संजालमा राम्री एक गार्ड भएकाइ कारण पनि भाईरल भएकी हुन । उनकी आमा बिरामी छिन् जसको उपक्षरको लागि उनी मिहिनत गरेर काम गरिरहेकी छिन् ता कि आमाको राम्रो अस्पतालमा उपचार होस् । उनको बुवाले नि छाडेर गएपछी परिवारको रेखा देख उनी आँफै गर्दै आएकी छिन् । हेरौ बाँकी कुरा भिडियोमा