नेपाल आईडलबाट बाहिरिएकी रातारात चर्चामा आएकी करिश्मा विष्ट कोसंग विहे गर्दै छिन (हेर्नुहोस भिडियो)

  • प्रकाशित मिति: आइतबार, पुष ८ २०७५
  • तामाकोशी

काठमाडौं । टेलिभिजनको रियालिटी शो नेपाल आइडल सिजन टूको अडिसनमा र्‍याप गीत गाएर चर्चित बनेकी थिइन् धनगडीकी करिष्मा बिष्ट । ‘नेपाल आइडल सिजन टू’को अडिसनमा ‘इको नी लाग्यो अकाउण्ट पनि लाग्यो’ गीत आएपछि उनी चर्चामा आएकी थिइन् । उनको सोही गीत नेपाल आइडलको खर्चमा बजारमा ल्याएकी उनले फेरि अर्काे गीत ल्याउने तयारीमा रहेकी ओएस नेपाललाई जानकारी दिइन् ।

ओएस नेपालका अर्जुन कुँवर ‘पितृ बुढो’सँगको कुराकानीमा उनले अर्काे गीत ल्याउन लागेको जानकारी दिएकी हुन् । १२ कक्षामा अध्ययनरत करिष्मासँग पितृ बुढोले गरेको थप कुराकानी यस भिडियोमा :