“बड्डा (बुढो)मा जवानी चढेको”देख्दा डेउडा गायिका शोभा थापालाई पर्यो अर्को आपत्त (हेर्नुहोस भिडियो)

  • प्रकाशित मिति: शनिबार, पुष ७ २०७५
  • तामाकोशी

काठमाडौं – सुदूरपश्चिम तथा मध्यपश्चिमको लोक डेउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित मध्या तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको भर्खरै मात्र नेपालि लोक डेउडा गित विशेष डिजिटलको प्रस्तुतिमा यज्ञराज भट्टको डेउडा गितको म्युजिक भिडियो “बड्डामा जवानी चढी”सार्वजनिक भएको छ ।
अन्यन्तै उत्कृष्ट लय तथा शव्द सिर्जना रहेको सो गीतमा यज्ञराज भट्ट र कराई बिकको उत्कृष्ठ लय तथा यज्ञराज भट्ट र हरिलाल भट्टको सयुक्त शब्द सिर्जना रहेको छ । डेउडा क्षेत्रकी चर्चा बटुल्दै गरेकी गायिका शोभा थापा र गायक यज्ञराज भट्टको सुमधुर स्वरमा रहेको छ । भिम थापाको निर्देशनमा रहेको गीतको छायांकन चक्र बराल(बासु)र डीबी रौलेले गरेका छन् भने प्रविन रश्मि मगरले सम्पादन गरेको उक्त्त गीतको संगीत संयोजन विजय थापाले गरेका हुन् भने म्युजिक भिडियोमा मनिष खडका र भिम बिष्ट(अछामी रेखा)को उत्कृष्ट अभिनय रहेको छ ।

गायिका भन्नुहुन्छ “नयाँ आउने पुस्ताले मौलिक डेउडा गित बिगारेर मौलिक सस्कृति माथि हस्तछेप गरेका छन् । मौलिकतालाई जोगाउनु पर्छ हराउन मासिन दिनु हुदैन । बजारमा जति पनि डेउडा गित आएका छन् सवै मौलिकता हराईसकेका छन् । दुख लाग्छ पछिल्लो समय मौलिक गीतसंगीतलाई जिउदै शहिद बनाएका छन् । यस तर्फ सम्बन्धित निकाय ,सरोकार वाला र तपाई हामीले ध्यान दिन जरुरि छ ।”
यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने विशेष डिजिटलले गरेको छ ।
हेर्नुहोस भिडियो :