बर्षौ देखि हराएका लोक गायक राजु परियार मिडियामा,५ बर्ष हराउदा के मलेसियामा लेबर गर्ने राजु?हेर्नुहोस कारुणिक कुराकानी

  • प्रकाशित मिति: शनिबार, पुष ७ २०७५
  • तामाकोशी

नेपाली लोक संगीत क्षेत्रका लोक सम्राट भनेर चिनिने चर्चित गायक राजु परियार लामो समय पछि मिडियामा आएका छन।केहि समय मिडियाबाट टाढा रहेका परियार मिडियामा आएका हुन्।१६ हजार भन्दा बढी दोहोरी गीत गाउनु भएका राजु परियारले गएका अधिकांश दोहोरी गीतहरु सुपरहिट छन।उनको परिवार सहित केहि समय अगाडी मिडियामा आएको भिडियोको बारेमा आक्रोश हुदै उनले मिडियामा कानुनि प्रक्रियाबाट उक्त मिडियालाई मुद्धा हाल्ने समेत अभिव्यक्ति दिएका छन।हेरौ पत्रकार कमल सरगमले लिएको रमाईलो तथा बिशेष कुराकानी :