भ्वाइस नेपाल जितेर चर्चामा आएका गायक सिडी बिजयी अधिकारी मिडियामा आएर आफ्नो आक्रोश व्यक्त गरेका छन । नेपाल आइडलका प्रतिष्पर्धी बिक्रम बराललाई ५० हजार दिएको बिषयलाई लिएर मिडियाले गलत प्रचार गरेको भन्दै उनले मिडिया मार्फत बिरोध गरेका हुन्।आफु कलाले जितेको बताउने सिडिले आफु छोरा जन्मिए पछि थप चम्किएको समेत बताए।हेरौ उक्त रमाईलो कुराकानी :
म माथि झुठा आरोप लगाउने भन्दै “भ्वाइस अफ नेपाल”का बिजेता सिडी बिजय अधिकारि आक्रोशित हुदै मिडियामा,नेपाल अईडलमा कसले मार्छ बाजी (हेर्नुहोस भिडियो)
- प्रकाशित मिति: शुक्रबार, पुष ६ २०७५
- तामाकोशी