केहि समय अगाडी “डोली बोकी आउछु”भन्दै मिडियामा आएका गायक सज्जन धामीलाई फापेन यो सालको मंसिर महिना (हेर्नुहोस भिडियो)

  • प्रकाशित मिति: मंगलबार, पुष ३ २०७५
  • तामाकोशी

काठमाण्डौ /नेपालि सांगीतिक बजारमा लोकदोहोरी गीतको वर्षा भइरहेको बेला युवा पुस्ताका चर्चित गायक सज्जन धामीको पहिलो टिपिकल मौलिक डेउडा गित “डोली बोकी आउछु”बजारमा आएको छ । गायक स्वयम सज्जन धामीको उत्कृष्ट शब्द तथा लयमा बजारमा आएको उक्त गीतमा सज्जन धामी र अर्की आशाकी दियो नव गायिका ईरानी सुन्दरी भामको सुमधुर स्वर रहेको छ ।

यतिबेला कभर गित मात्रै सार्वजनिक गरे तापनि आशा छ बिगतका गित जस्तै यो गीतले पनि चर्चा पाउने छ । यस गीतलाई बजार व्यवस्थापन तथा वितरण भने गायक आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । यो गीतले पनि केहि उचाईसम्म लाने अपेक्षा गरेका छौ ।
हेर्नुहोस भिडियो :