काठमाण्डौ /नेपालि सांगीतिक बजारमा लोकडेउडा गीतको वर्षा भइरहेको बेला प्रकाश बिष्टको प्रस्तुति टिपिकल मौलिक डेउडा गित “कर्णाली घुमेर आउ”बजारमा आएको छ ।
अनिल के बिष्टको उत्कृष्ट शब्द तथा शुरेश शाहीको लयमा बजारमा आएको उक्त गीतमा पछिल्लो समय युवा पुस्ताका गायक विज्ञान रोकाया र छोटो समयमा नै चर्चामा आएकी नव गायिका ईरानी सुन्दरी भामको सुमधुर स्वर रहेको छ । केशब बडुको संगीत सयोजनमा रहेको मिक्सीङ कुमार रानाले गरेका हुन् ।
यस गीतलाई बजार व्यवस्थापन तथा वितरण भने सज्जन धामीको युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । यो गीतले पनि केहि उचाईसम्म लाने अपेक्षा गरेका छौ । बिगतका गित झैँ यो गीता पनि चर्चाको सिखरमा रहने नै छ ताकी आम दर्शक स्रोताको पहिलो रोजाईमा रहने छ ।
हेर्नुहोस भिडियो :