गायक तथा सर्जक चक्र बम र अन्जली अधिकारिको दमदार अभिनयमा “खेल मेरी दरकादरि” भिडियो सार्वजनिक (हेर्नुहोस भिडियो सहित)

  • प्रकाशित मिति: बिहिबार, मंसिर २० २०७५
  • तामाकोशी

काठमाण्डौ / नेपालि सांगीतिक बजारमा लोकदोहोरी गीतको वर्षा भइरहेको बेला युवा पुस्ताका चर्चित गायक चक्र वमको टिपिकल ठेट शब्द राखेर डेउडा गित “खेल मेरी दरकादरि”बजारमा आएको छ । नेपालि गीतसंगीत क्षेत्रका फरक धारका गायक एवम सर्जक चक्र वमले आफ्नो छुट्टै पहिचान बनाईसकेका छन् । दर्जनौ गित गाएर चर्चामा आएका गायक वमले नेपालि दर्शक स्रोतालाई मध्यनजर गरेर फेरी अर्को गित नेपालि सांगीतिक बजारमा ल्याएका छन । गायक स्वयम चक्र वम र रोहित देउवाको उत्कृष्ट शब्द तथा चक्र वमको लयमा बजारमा आएको उक्त गीतमा चक्र वम,रोहित देउवा र चर्चित गायिका रेखा जोशीको सुमधुर स्वर रहेको छ ।

बिक्रम चौहानको निर्देशनमा रहेको गीतको छायांकन प्रकाश खडकाले गरेका छन् भने मिलन बिकले सम्पादन गरेको उक्त्त गीतमा युवा मोडल तथा गायक चक्र वम र पछिल्लो युवा पुस्ताकी मोडलिङ क्षेत्रमा छोटो समयमा नै चर्चाको शिखरमा पुगेकी अन्जली अधिकारीको उत्कृष्ट अभिनय रहेको छ हामीलाई आशा छ विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा हामि ढुक्क छौ ।
गीतको पुरै म्युजिक यस्तो छ: