काठमाण्डौ । रक्षा म्युजिक प्रा.लिको प्रस्तुति वीर विश्वकर्माको लोकपप गित “घोडाघोडी ताल”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका गायक बिर विश्वकर्माको सुमधुर स्वरमा रहेको छ ।वीर विश्वक्रमाको उत्कृष्ट लय तथा (संगीत समर्पण)को शब्द रहेको छ ।
उक्त गीतमा निर्देशन भने बिक्रम चौहानले गरेका हुन् प्रकाश खडकाको छायांकनमा तयार भएको भिडियोको सम्पादन भने मिलन बिकले गरेका हुन् ।पछिल्लो समय नेपालि गीतसंगीत चर्चित मोडल अन्जली अधिकारि र साहिलाको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :