काठमाडौं – सुदूरपश्चिम तथा मध्यपश्चिमको लोक डेउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित मध्या तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको भर्खरै मात्र नेपालि लोक डेउडा गित विशेष डिजिटलको प्रस्तुतिमा बल बहादुर डम्रेलको डेउडा गित “लेक भैसी बान्या”सार्वजनिक भएको छ ।
अन्यन्तै उत्कृष्ट लय तथा शव्द सिर्जना रहेको सो गीतमा बल बहादुर डम्रेलको उत्कृष्ठ लय तथा शब्द सिर्जना रहेको छ । डेउडा क्षेत्रकी चर्चीय गायिका शोभा थापा र गायक बल बहादुर डम्रेलको सुमधुर स्वरमा रहेको छ ।
भिम थापाको निर्देशनमा रहेको गीतको छायांकन बासु बराल,डीबी रौले र गोकुल अधिकारिले गरेका छन् भने प्रविन रश्मि मगरले सम्पादन गरेको उक्त्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल बिरही वम र पशुपति खनालको उत्कृष्ट अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने विशेष डिजिटलले गरेको छ ।
हेर्नुहोस भिडियो :