पहिलो पटक आफ्नै भाई युबराज मगर संग नाचिन चर्चित गायिका देवी घर्ति मगर (भिडियो)

  • प्रकाशित मिति: सोमबार, मंसिर १७ २०७५
  • तामाकोशी

कमल सरगम,काठमाण्डौ।नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेकी चर्चित गायिका देवी घर्ति मगर र अर्को चर्चित गायक युबराज मगरको अर्को उत्कृष्ट पन्चेबाजा गीत”मायाली”बजारमा आएको छ।चर्चित सर्जक एकनारायण भण्डारीको उत्कृष्ट शब्द र युबराज मगरकै लयमा तयार उक्त गीत अहिले चर्चामा छ।

बहुचर्चित गायिका देवी घर्ती मगर र युबराज मगरकै अभिनय रहेको उक्त गीतमा निर्देशन भने शंकर बिसीले गरेका हुन्।दुर्गा पौडेलको छायांकनमा तयार भएको भिडियोको सम्पादन भने नबिन घर्ती मगरले गरेका हुन्।युबराज मगरको युटुब मार्फत उक्त गीत बजारमा आएको छ।भिडियो