१७ वर्षीया किशोरी बन्दना नेपालले लगातार १ सय २६ घन्टा नृत्य गरेर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल भएकी छन् । शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले आज बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् ।हेरौ उनकै निवास पुगेर गरिएको कुराकानी :
१२६घण्टा सम्म नाँचेर बेहोस भएर पनि रेकर्ड तोडेकी बन्दनाको घरमा पुग्दा यस्तो अचम्म भयो
- प्रकाशित मिति: शनिबार, मंसिर १५ २०७५
- तामाकोशी