पछिल्लो समयमा युटुबमा अत्यन्तै छाएका कलाकार हुन् विश्व आनन्द पोख्रेल।उनले देखाएको प्रतिभाले धेरैलाई मोहित मात्रै पारेको छैन पछिल्लो समय उनको गतिविधिलाई दर्शकले असाध्दै रुचाएको पाईन्छ।त्यसैको फल होला साहेद अहिले उनि युटुबमा भाइरल हुनु।उनि भित्र भएको प्रतिभा र उनको काम गर्ने सैलिले सबैलाई भाबुक बनाउछ हो आज त्यस्तै अर्को भाबुक कुराकानी हेर्नुहोस :
बिश्व आनन्द रुदै मिडियामा,भएको लेभर जागिर पनि गयो मिडियामा अन्तरबार्ता दिन हिड्दा(भिडियो)
- प्रकाशित मिति: शुक्रबार, मंसिर १४ २०७५
- तामाकोशी