नेपाली लोक दोहोरी क्षेत्रमा यस्ता अदभुत आवाज भएका गायक कमै भेटिन्छन सोहि क्रममा एक अर्को अदभुत आवाज भएका गायक मिडियामा आएका छन।आवाज मिठो हुदा पनि मिडियामा राम्रो ठाउँ नपाएका बाल कुमारले यो बेला भने आफ्नो आक्रोश सहित आँसु बगाए जन्म दिनमा पनि!अशोक दर्जी र बखत पछि अर्को अदाभुत् क्षेमता भएका बालकुमार संगको कुराकानी हेर्नुहोस :
राजु परियारको दुरुस्तै आवाज भएका युवक मिडियामा,गीत चल्यो आफु चलिन मिडियामा रुदै भने यी गायकले
- प्रकाशित मिति: मंगलबार, मंसिर ११ २०७५
- तामाकोशी