लामो समय पछि पहिलो पटक छोरी सहित मिडियामा चर्चित गायिका टिका पुन !यसकारण हराईन गीतसंगीतबाट

  • प्रकाशित मिति: शनिबार, मंसिर ८ २०७५
  • तामाकोसी खबर

नेपाली लोक दोहोरी क्षेत्रकी होनहार गायिका टिका पुन फेरी मिडियामा आएकी छिन लामो समय मिडियाबाट टाढा भएकी टिका एक्कासी छोरी सहित मिडियामा आएकी हुन् पहिलो पटक मिडियामा छोरी सहित मिडियामा आएकी टिका पुनको बास्तबिक गीत संगीतबाट पछिल्लो समय टाढा हुनुको कारण समेत खोलेकी छिन उनको छोरीले समेत आमालाई हसाउन सम्म हसाइन हेरौ पत्रकार कमल सरगमले लिएको उक्त कुराकानी :