नेपाली कथानक चलचित्र ड्रिम गर्ल यो बेला देशभर पर्दशनमा आइरहेको छ।यही बेला चर्चित कलाकार आकाश श्रेष्ठ भने आफ्नो चलचित्रको फिडब्याक खोज्दै कलाकार र निर्माता टिम चलचित्र हलसम्म पुग्दा एता आकाश श्रेष्ठ भने हलमा गएनन् सबैले प्रश्न गरे आकाश खोई ?एता दर्शक समेत आकास नआएको भन्दै आक्रोशित भए हेरौ गोपीकृष्णमा लिएको एक भिडियो रिपोर्ट :
आफ्नै चलचित्रको प्रतिक्रिया लिन किन आएनन् हलमा आकाश?आज सम्मको ड्रिम्स गर्लको व्यापार यस्तो
- प्रकाशित मिति: शनिबार, मंसिर ८ २०७५
- तामाकोसी खबर