स्मृति मगरको दमदार अभिनयमा रहेको “ईतिहास”गीतको म्युजिक भिडियो सार्वजनिक

  • प्रकाशित मिति: शनिबार, मंसिर ८ २०७५
  • तामाकोसी खबर

काठमाडौं-नेपालि साँगितिक क्षेत्रमा सक्सेक म्युजिक प्रालिको प्रस्तुतिमा प्रेम प्रकाश न्यौपानेको लोकदोहोरी गित”ईतिहास”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सिता कान्छीको उत्कृष्ट शब्द सृजना र प्रेम प्रकाश न्यौपानेको लय भित्र रहेको यस गीतमा मुना थापा र मिलन बाबुको सुमधुर स्वर रहेको छ । राजकुमार मगरको निर्देशनमा रहेको यस गीतको म्युजिक भिडियोको छायांकन प्रकाश खडकाले गरेका हुन् भने सम्पादन राजकुमार मगरले गरेका हुन् भने पछिल्लो समय नेपालि सांगीतिक क्षेत्रमा
चर्चाको शिखरमा चड्दै गरेकी मोडल स्मृति मगर र मोहन सेनाको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :