भारत महाराष्ट्रका श्री शिव कुमार कृपानन्द श्वामी तीन दिनका लागि नेपाल आउने भएका छन् । यहि मंसिर ७ गते दखि ९ गतेसम्म उनले काठमाणडौको टुंडिखेलमा आयोजना हुने कार्यक्रममा नेपालमा रहेका आफ्ना भक्ताजनहरुलाई ज्ञान बाँड्ने बताइएको छ ।नेपालमा आएर आफूले ज्ञान पाएको कारणले गर्दा नै उनले नेपालमा आएर ज्ञान बाँड्ने कार्यक्रम गर्न लागिएको आयोजक समर्पण ट्रष्टले बताएको छ । भारतमा शिक्षा ग्रहण गरिसकेर उनले कलकत्तामा जागिर खाने काम गरे ।
नेपाल किन आउन चाहान्छन् श्वामी शिव कृपानन्द ? (भिडियोसहित)
- प्रकाशित मिति: बुधबार, मंसिर ५ २०७५
- तामाकोसी खबर