केही दिन देखी निरन्तर मिडियामा देखिएका शंकर बिसी यो बेला आफ्नै सुटिङ स्टुडियो भक्तपुरमा एक धुमधाम विवाह सहित् चर्चित गायिका देवी घर्ति र् गायक युवराज मगरलाई नचाउदै थिए सोही क्रममा पत्रकार सहितको टिम पुगेर उक्त सुटिङको अवस्था र् सङै देबी घर्ति र् गायक युबराज मगरको बिचमा रहेका शंकर बिसिलाई दोहोरी खेलाउन तिर लागे सोही दोहोरीमा हेर्नुहोस् कती रमाईलो भयो
सुटिङ्ग स्थलमै शंकर बिसी र देवी घर्ति बीच दोहोरी घम्साघम्सी-देवी घर्तीले पहिलो पटक यस्तो नाचिन भिडियोमा
- प्रकाशित मिति: सोमबार, मंसिर ३ २०७५
- तामाकोसी खबर