कस्तो बिजोक बिबाह गरेको ५ महिना नहुदै श्रीमतीले जन्माईन घोर्ले छोरा

  • प्रकाशित मिति: आइतबार, मंसिर २ २०७५
  • तामाकोसी खबर

बलिउड अभिनेत्री नेहा धुपिया बिहे गरेको ६ महिनामै आमा बनेकी छन् । उनले आइतबार छोरी पाएकी हुन् ।खारमा रहेको अस्तापलमा नेहा भर्ति भएकी छन् । आमा र बच्चाको स्वास्थ्य ठिक रहेको बताइएको छ । नेहालाई बलिउड सेलिब्रिटीहरुले बर्धाइ दिइरहेका छन् ।

नेहाले आफ्ना प्रेमी अंगद बेदीसँग ६ महिना अगाडि गुपचुप बिहे गरेकी थिइन् । बिहे पहिल्यै उनले पेट बोकेको त्यतिबेला नै अड्कल काटिएको थियो । यो अड्कल अन्ततः सत्य सावित भएको छ ।