काठमाडौं नेपालि लोक डेउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित मध्या तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको भर्खरै मात्र नेपालि लोक डेउडा बजारमा खप्तड डिजिटल म्युजिक प्रा.लिको प्रस्तुतिमा फेरी एक अर्को टिपिकल डेउडा गित कृष्ण बोगटीको प्रस्तुतिमा “म त् अछामी ठिटो“म्युजिक नेपालकको युटुब च्यानल विशेष फिल्मसबाट सार्वजनिक भएको छ ।
पछिल्लो समय डेउडा गीतको शब्द संगीतमा एकक्षत्र राजा गरेका चर्चित सर्जक राजेन्द्र शाह बि पिको शब्द सृजना तथा अर्का चर्चित डेउडा गायक दिपक संगम बिसिको उत्कृष्ट लय रहेको छ । दिपक संगम बिसिको संगीत सयोजन रहेको यस गीतमा पछिल्लो समय सुदूरपश्चिमका मौलिक डेउडा गीत संगीतको जग्रेनाको लागि संगीतमा पाईला चालिरकेकी पछिल्लो समय एक पछी अर्को चर्चाको शिखरमा चड्दै गरेका युवा पुस्ताका चर्चित युवा डेउडा गायक दिपक संगम बिसीको सुमधुर आवाज रहेको छ ।
भिम थापाको निर्देशनमा रहेको गीतको छायांकन राजेश घिमिरेले गरेका छन् भने प्रविन रश्मि मगरले सम्पादन गरेको उक्त्त गीतमा कृष्ण बोगटी र पछिल्लो युवा पुस्ताकी मोडलिङ क्षेत्रमा छोटो समयमा नै चर्चाको शिखरमा पुगेकी रोजी कुवरको उत्कृष्ट अभिनय रहेको हामीलाई आशा छ विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा हामि ढुक्क छौ ।
गीतको पुरै म्युजिक यस्तो छ: