काठमाडौँ । मध्यरातमा युवतीको डान्सले पैसाको बर्षात भएको छ । प्रसंग हो काठमाडौँ नयाँ बानेश्वरको । नयाँ बानेश्वरको चोक नजिकै देखिएको यो भाइरल भिडियो अरु केही नभई देउसी भैलै खेल्दाको हो । हालै सम्पन्न हिन्दु नेपालीहरुको दोस्रो ठूलो महान चाडको अवसरमा प्रस्तुत गर्रिको कार्यक्रममा अशोक पौडेलले खिचेका हुन् । जुन दृश्य हेर्दा जो कोही पनि आनन्दित हुने गरेका कारण भिडियो ४ लाख भन्दा बढी दर्शक पाएको छ । भिडियोलाई कति पयले कामुक र अश्लिल भनेता पनि चलचित्र लुटको छुनलाई होइन, उध्रेको चोली बोलको यो गीतमा देखिएको दृश्यले यतिबेला धेरैको ध्यान खिचेको छ । थप भिडियोबाट
काठमाडौंमा मध्यरातमा युवतीको कामुक डान्स देखेर भए सवै पानि-पानि (हेर्नुहोस भिडियो)
- प्रकाशित मिति: बिहिबार, कार्तिक २९ २०७५
- तामाकोसी खबर