कथाले मागे सब कुरा गर्न तयार छु र प्रदिप खड्कासँग विवाह गर्न चाहन्छु ; मनिषा सापकोटा [भिडियो हेर्नुहोस]

  • प्रकाशित मिति: मंगलबार, कार्तिक २७ २०७५
  • तामाकोसी खबर

हेर्दा केकी अधिकारि जस्तै देखिने अनि नायक प्रदिप खड्काको क्रेजि,प्रदिप खड्कासँग विवाह गर्न चाहन्छु भन्ने मोडेल तथा नाइका हुन मनिषा सापकोटा । टेलिसिरियल र म्युजिक भिडियोमा अभिनय गरी सकेकी मनिषाले भर्खर मात्र प्रेम बूक नामको चलचित्रमा अभिनय गरेकी छिन ।
जीवनलाई संघर्ष सम्झनि अनि प्रेम विवाह नै गर्न चाहने मनिषालाई आफ्नो आखा सबै भन्दा मन पर्छ भन्छिन । कथाले मागे सब कुरा गर्न तयार छु पनि भन्छिन हाँस्दै हाँस्दै । हासो राम्रो भाएकी मनिषा सधै भर यो रङिन दुनियामा हराइरहन मन छ भन्छिन । भिडियो हेर्नुहोस