कहिलेकाही यस्तो अदभुत क्षेमता भएका कलाकारहरु लुकेर बसेको हुन्छन बाहिर ल्याउन खोज्दा नि ल्याउन सकी राखेको हुन्न हो आज त्यहि एक बाल कलाकार जो केहि गीतहरुमा अभिनय गरिसक्नु भएकी र हाल अध्यानरतनै रहेकी प्रितिशा बस्नेतको जन्म दिनमा हामी उनि बस्ने घर सम्म पुगेका छौ र उनको चाहना र उनको प्रतिभालाई पनि बाहिर ल्याएका छौ हेरौ उनको प्रतिभा जो कोहीलाई लोभ्याउने छ
नाई न भन्नु ल ५ को भाइरल बाल कलाकार सेड्रीनालाइ पछाडी पार्ने अर्को १० बर्षीय बालिका जसको सपना सुन्दा चकित पर्नुहुनेछ-हेर्नुहोस
- प्रकाशित मिति: सोमबार, कार्तिक २६ २०७५
- तामाकोसी खबर