बरिष्ठ पत्रकार ऋषि धमलाले देशका बिभिन्न शिर्ष नेताहरुको घरमा पुगेर देउसी भैलो खेलेका छन सोहि क्रममा हिजो देखि आज सम्म देशका शिर्ष नेता मात्रै नभएर बिभिन्न मन्त्रीहरुको घरमा समेत पुगेर देउसी भैलो खेली देश समृद्ध तर्फ जानुपर्ने माग राखी उक्त अभियानलाई सफल पार्ने भएका छन हेरौ सोहि क्रममा कुन कुन मन्त्री संग के के भने :
देउसी खेल्न पुगेका पत्रकार ऋषि धमलाले गृहमन्त्रीलाई निर्मलाको हत्यारा खोइ भन्दा किन तर्सिए ?हेर्नुहोस भिडियोमै
- प्रकाशित मिति: बिहिबार, कार्तिक २२ २०७५
- तामाकोसी खबर