खुमन अधिकारी र बद्री पंगेनीले ५ मिनेटमा यसरी झारे देउसी भैलोबाटै२५लाख,!शंकर बिशी हास्नु हासे

  • प्रकाशित मिति: बिहिबार, कार्तिक २२ २०७५
  • तामाकोसी खबर

नेपाली लोक संगितको जगेर्न र यसको सम्रक्षणमा बिगत लामो समय देखी निरन्तर लाग्दै देश भर आफ्नो साखा सन्जाल बनाईसकेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान् नेपालको आयोजनामा प्रतिष्ठानको आफ्नै घर भन्ने नाराले सुरु गरिएको देउसी भैलो कार्यक्रमको यस् बर्षाकै पहिलो चरणको देउसी भैलो राजाधनी अबस्थित प्रतिष्ठित होटल हिमालयनमा भब्य रुपमा देउसी भैलो सम्पन्न गरी रु २५ लाख लगभगको सहयोग प्राप्त गरेको छ।
हेर्नुहोस रमाईलो देउसी भैलो: