काठमाडौँ – चचित्र गायिका बिष्णु माझिलाई नचिन्ने र उनको आवाजमा रहेको गीत नसुन्ने सायद कमै दर्शक तथा श्रोता भेटिन्छन् । उनी अहिलेसम्म मिडियामा आउन चाहेकी छैनन् । उनको जन्म घर स्याङ्जा जील्लाको चापाकोटमा पुग्दा उनकी आमा लगायत उनको परिवार आफ्नै घरयासी काममा व्यस्त थिए ।
उनकी आमाले छोरीको बारेमा कुरा गर्दै भन्छिन् “बिबाह भएदेखि आएकी छैन म चाँही तिन पटक गएँ, खै किन हो आउनै मन गर्दिन गाउँमा उनको बारेमा भन्ने ले त जे पनि भन्छन् नि” । गायिका माझिको अहिले सम्म एउटा मात्र तस्बिर सामाजिक सञ्जालमा आएको छ । आखिर किन आउँन चाहाँदिनन् गायिका बिष्णु माझि मिडियामा ?
हेर्नुहोस् उनकी आमासँग गरिएको कुराकानी
पहिलो पटक बिष्णु माझीको बुबा ममी मिडियामा !के कारण बिष्णु माझी मिडियामा आउदीनन्?सबै बास्तबिकता खोलिन
- प्रकाशित मिति: सोमबार, कार्तिक १९ २०७५
- तामाकोसी खबर