तिहारकै मुखमा चर्चित पत्रकार रबि लामिछानेको लागि उत्रिए सडकमा जनता !भाइटिका कसले लगाउने ?हेर्नुहोस

  • प्रकाशित मिति: आइतबार, कार्तिक १८ २०७५
  • तामाकोसी खबर

चर्चित गायिका शान्तीश्री परियार र नवोगायक सन्तोष बस्नेतले पछील्लो समय निक्कै चर्चामा रहनु भयका पत्राकार रबि लामिछानेको कार्यक्रम सिधाकुरा जनतासँग को बारेमा कलाकारले गीत बनायका छन जस्मा शब्द सन्ध्या केसीको रहेको छ भने लय गणेश अधिकारिले गर्नु भयको गीतमा चर्चित म्युजिक एरेजर बिनोद बाजुराली गर्नु भयको छ ।

रबी लामिछाने जिन्दाबाद नामक गीतमा बिपेश घिमिरे र आशा खड्काले अभिनय गर्नु भयको गीतमा निर्देशन् बिक्रम चौहानले गर्नु भयको छ देश तथा बिदेशमा सबैले निक्कै राम्रो मन्नु भयको गीत शम्भु कुँवर र सन्तोष बस्नेतको समुक्त प्रस्तुमा स्टुडियो मालश्रीमा रेकर्ड भै शुभारम्भ डिजिटल म्युजिकले बजारब्याबस्थापना गरेको छ (हेर्नुहोस्)



https://youtu.be/bm_viAEplCI