मिडियामा भाइरल जोडी बखत र प्रतिभाले रुदै गरे गरे अर्को नयाँ खुलासा, देश विदेश बस्नेलाई गरे यस्तो अपिल

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक १६ २०७५
  • तामाकोसी खबर

यो संसारमा केहि पनि नहुने भने छैन् यो संसारमा जे पनि हुनु सक्छ । हनीले यो संसारमा यस्तो हुदै छ रे भन्ने त धेरै सुनेको छौ तर यी आखाँले पनि धेरै कुरा देखेको पनि छौ ।

एउटा यस्तो अचम्मको जोडी, बच्चा भन्दा पनि सानो श्रीमान भएका जोडी भेटिएका छन् । बखत विष्ट र प्रतिभा चौधरी प्रेममा छँदा पत्याउने सायदै हुन्थे । तर बखतले प्रतिमालाई मन मात्रै पराएनन् ।



डेट मात्रै गरेनन् आफ्नी बनाएरै छाडे । अन्तत प्रतिभाले आफ्नो नामको अगाडी अहिले प्रतिभा चौधरी भन्न छाडेर अहिले प्रतिभा विष्ट मात्रै भन्छिन् । आफ्ना पतिको नामको थर अगाडी राख्न पाउँदा आँफु धेरै खुशी भएको प्रतिमा बताउँछिन् ।

बखतले प्रेम प्रस्ताव राखेपछि प्रतिभाले पनि नर्कान नसकेपछि टिकापुरको यो जोडी काठमाडौँ आएर अहिले संघर्ष गरिरहेको छ । यी जोडीलाइ देश विदेश बाट सहयोग गर्न चाहनु हुने महानुभाबले उनीहरुको बैंक खातामा जम्मा गर्न सक्नु हुनेछ | बैंक खाता न. 3110017520596 ( बखत बहादुर बिष्ट ) नबिल बैंक लिमिटेड, काठमाडौँ