नेपालमा हरेक नेपालीहरुको फरक फरक प्रतिभाहरु देख्न सकिन्छन यही क्रममा केहि यस्तो प्रतिभा जसलाई आँखाले साथ् दिएन तर पनि आँखैले हेरेकै भरमा खेलिने क्रिकेट खेलेर क्रितिमानी रेकर्ड तोड्दै छन नेपाली खेलाडीहरु,दृष्टिबिहीनहरुले खेल्दै आएको क्रिकेटको अभियानलाई अब नेपालमा मात्रै न भएर अन्तराष्ट्रिय स्तरमा पुर्याउने भएका छन उनीहरुको टिम केहि दिनपछि बिदेशका केहि देशहरुमा क्रिकेटमा भाग लिन जाने भएका छन हेरौ उनीहरुले खेलेको उक्त खेलको प्रतक्ष भिडियो :
कस्तो अचम्म!आँखा नदेख्ने खेलाडीहरु जसले संसारलाई चकित बनाउने गरि खेले क्रिकेट!हेर्नुहोस तपाई पनि चकित पर्नुहुनेछ
- प्रकाशित मिति: मंगलबार, कार्तिक १३ २०७५
- तामाकोसी खबर