कार्तिक १६ गते आउने भनेको चलचित्र एक्कसी रेखाले आजै धादिङको हलमा चलाएपछि हंगामा !दर्शकहरुको घुइँचो,रेखालाई बनाए भाबुक

  • प्रकाशित मिति: मंगलबार, कार्तिक १३ २०७५
  • तामाकोसी खबर

नेपालीहरुको अत्यन्तै प्रतीक्षा गरेको चलचित्र मालिका कार्तिक १६ गतेबाट एकसाथ प्रदर्शनमा आउने भएको छ।चलचित्र प्रोमोसनको लागि यो बेला नायिका रेखा थापा मिडिया देखि बिभिन्न जिल्लाहरुमा पुगिरहेकी छिन।सोहि क्रममा उनले आफ्नो चलचित्र धादिङमा पुगेर प्रिमियर गरेकी हुन्।उनले निर्देशन गरेको चलचित्रको बारेमा प्राय सबैले प्रशंशा गरिरहेको बेला उनलाई यो  बेला दर्शकले पनि थप हौसला   दिएका छन् ।हेरौ कुराकानी :