तिहारको मुखैमा बहुचर्चित गायक पशुपति शर्माले गाए दुनिया थर्किने देउसी भैलो गीत-भिडियो

  • प्रकाशित मिति: मंगलबार, कार्तिक १३ २०७५
  • तामाकोसी खबर

नेपाली लोक संगीतका चर्चित गायक पशुपति शर्माले खेलेको देउसी भैलो सार्बजनिक भएको छ।लालीगुराँस मार्फत सार्बजनिक उक्त भिडियोमा चर्चित कलाकारहरुले भट्टाउने देखि गाउने सम्म गरेका छन।लाखौ दर्शकलाई उफार्ने उक्त देउसी भैलोमा आफ्नै परम्परालाई जोड दिएको पाईन्छ।परम्परागत उक्त देउसी भैलो हेर्नुहोस