निकै मन छुने अावाज, उस्तै शब्द संगित भएको त्यो मनमा गित गाएर धेरैलाई रुवाएका गायक साहिल खड्का अब भने सबैलाई नचाउने गित लिएर अाउन लागेको जानकारि गराएका छन जस्को सानो प्रोमो भर्खरै युटुबबाट रिलिज गिरएको छ। उक्त गीतमा नेपालकै टप डान्स ग्रुप स्ट्रुकपप (strukpop dance crew)को दमदार नृत्य रहेको जस्मा सबैलाई नचाउने उदेश्य रहेको र november 4 मा पुरा भिडियो अाउने जानकारि गराए।
त्यो मनमा गित गाएर धेरैलाई रुवाएका गायक साहिल खड्का अब सबैलाई नचाउन आउदैचन
- प्रकाशित मिति: आइतबार, कार्तिक ११ २०७५
- तामाकोसी खबर