बिदेशमा भएकी चेलीको हेर्नै नसकिने भिडियो लिक भएपछि (+१८ ले मात्र हेर्नु) किन गरिन्छ यस्तो??
शिर्षक अनुसारको भिडियो अन्त्यमा छ ।
हामी माया अनि अरुमा बिश्वासमा परेर आफ्ना गोप्य सूचना वा गोप्य अंग पनि आफ्ना बिश्वासिला प्रेमीप्रेमिका बिच आधन प्रदान गर्छौ जुन केही दिनका लागि राम्रो भएपनी जुन दिन प्रेमी प्रेमीकाको सम्बन्ध सकिन्छ तब यस्ता भिडियोहरु बजारमा आउछन त्यसैले तपाईं चेलीहरु कसैको पनि बिश्वास नगर्नुस फेरि तपाईको हाल्त पनि यस्तै बन्न सक्छ । जनहितमा जारी
यो पनि:- वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि खुसिको खबर, अब पेन्सनको व्यवस्था
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको छ ।
सरकारले कम आय भएका कामदारलाई ससाना परियोजनामा लगानी गर्ने संयन्त्रको विकास गर्ने गरी श्रमसचिव महेशप्रसाद दाहालको नेतृत्वमा एक अध्ययन कार्यदल समेत गठन गरी काम सुरु गरिसकेको कारोबारमा खबर छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यसका लागि श्रमिकको मासिक ५ सयदेखि १ हजार रुपैयाँभन्दा बढी क्षमताअनुसार रकम जम्मा गर्ने गरी कानुनी हैसियत भएको संयन्त्र निर्माण गर्ने काम भइरहेको बताए ।