काठमान्डौ, असोज ३० गते ।
नेपाली लोक दोहोरी कलाकार तिर्थविरक्त पाख्रिनको दशै तिहार गित “दशै तिहारको शुभ कामना…” बजारमा आएको छ । धनेश्वर फिल्म एण्ड एड्भरटाइजिङ प्रालिको प्रस्तुतिमा उक्त दशै गित बजारमा आएको हो ।
कलाकार तिर्थविरक्त पाख्रिनको उत्कृष्ठ लयमा सजिएको उक्त गितमा तिर्थविरक्त पाख्रिन र सबु बुढाथोकीले आफ्नो आवाज दिएका छन् ।
असोक पाख्रिनको शब्द रहेको दशै तिहार गित “दशै तिहारको शुभ कामना…” ले पछिल्ला संगितको बजारमा राम्रो प्रतिक्रिया दिइरहेका छन् ।
उक्त गितको म्युजिक भिडियोमा भने कुमार जंग कार्की र कमला थापाले अभिनय गरेका छन् ।
(भिडियो )