कमल सरगम
काठमाण्डौ
नेपाली लोक दोहोरी छेत्रमा अत्यन्तै मिठो र सबैका लोकप्रिय गायक कुलेन्द्र बि क देवी घर्ती मगर को आवाजमा ईश्वर पौडेल को नयाँ लोक दोहोरी गीत आज बजारमा आएको छ । जस्मा लय तथा शब्द सिर्जना ईश्वर पौडेल ले गर्नु भयको छ भने म्युजिक भिडियो भने जापानमा रहेर पनि नेपाली गीत संगीत लाई माया गर्दै आउनु भयका सर्जक ईश्वर पौडेल र सोना के सि ले अभिनय गर्नु भयको छ सोही गीत मा म्युजिक भिडियोमा निर्देशन र छायांकन रोशन कार्की ले गर्नु भयको छ र सम्पादन भने सुधन बस्नेत ले गर्नु भयको छ भने जुन गीत लाइ शुभारम्भ डिजिटल म्युजिकले बजार ब्यबस्थापन गरेको छ हेर्नुस यो भिडियो
बहुचर्चित गीत हास्न सिकायौ पछिकै अर्को उत्कृष्ट गीतमा फेरी देवी घर्ती र कुलेन्द्र बिकको आवाज आयो हेर्नुहोस
- प्रकाशित मिति: शुक्रबार, मंसिर १ २०७४
- तामाकोसी खबर