कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक दोहोरी छेत्रमा सफल गित उत्पादन गर्ने क्रममा शुभारम्भ डिजिटल म्युजिक प्रा लिको प्रस्तुतिमा असिम सारु मगर र कमला बराल सारु मगरको संयुक्त प्रस्तुतिमा-यहि हो तिमीलाई माया गर्ने मुटु एल्बम नामक लोक दोहोरी गित बजारमा आयको छ,माया र प्रेम काहानीमा आधारित रहेको निकै मार्मिक गित रहेको छ।असिम सारु मगर र प्रतिमा बि क को आवाज साथै सब्द सम्योजक असिम सरु मगर रहेको छ भने सङित सम्योजन केशब कुवरको रहेको छ । शुभारम्भ डिजिटल म्युजिक प्रा लि बजार ब्यबस्थापन गरेको गितमा भिडियो निर्देशन/छायांकन केशब कुवर को रहेको छ भने सम्पादक बिष्णु शर्माको रहेको छ भने अभिनय तर्फ कृष्ण श्रेष्ठ र सोस्तिका तामाङको रहेको छ । गितका सबै युनिटलाई लाली गुरास अन्लाईन डट कमको तर्फबाट सफलताको सुभकामना व्यक्त गर्दैछौ ।
`जय गित,जय संगीत´
भिडियो हेर्नको लागि तलको लिङ्क खोल्नु होला।