किन मरिमेट्छन गायक बिनोद देवी घर्ति प्रति हेर्नुहोस

  • प्रकाशित मिति: सोमबार, बैशाख ४ २०७४
  • तामाकोसी खबर

कमल सरगम
काठमाण्डौ ।
सीतारा म्यूजिक प्रालिको अर्को उत्कृष्ट उत्पादन बहुचर्चित लोकदोहोरी गायिका देवी घर्ती र नेपाली गीत संगीतका क्षेत्रमा प्रतिभासाली गायक बिनोद भण्डारीको आवाजमा सजिएको लोकदोहोरी गीत “छाँया  देखे चिन्छु”बजारमा आएको छ ।एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्दमा सुसजित गीत यो बेला निकै चर्चाको सिखर चुम्दै छ ।लाखौको मन जित्न सफल यस गीतमा अभिनय बिनोद भण्डारी र अन्जली अधिकारीको रहेको छ ।चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार पारिएको यस गीतको म्यूजिक भिडियोको छायांकन भने करण चैसिरले गरेका हुन् ।बिष्णु शर्माको सम्पादनमा तयार पारिएको भिडियोको निर्माण भने सईभिजन फ्लिमसले गरेको हो ।गीत निकै उत्कृष्ट बनेकोछ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।