कमल सरगम
काठमाण्डौ ।
बहुचर्चित लोकदोहोरी गायक रामजी खाँणको उत्कृष्ट संगीत र चर्चित सर्जक एकनारायण भण्डारीको शब्द सृजनामा सबिना गुरुङको धमाकेदार लोकदोहोरी गीत “चरी चिरिबिरी”बजारमा आएको छ ।रामजी खाँण र सबिना गुरुङको सुमधुर आवाज रहेको गीत रातारात सफलताको सिखरमा पुग्दै छ ।रामजी खाँण र पार्वती राइको उत्कृष्ट अभिनयमा तयार म्यूजिक भिडियोको निर्देशन भने चर्चित निर्देशक प्रकाश भट्टले गरेका हुन् ।करण चैसिरको छायांकनमा तयार पारिएको भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।गीत निकै उत्कृष्ट हुने गीतका टिमले जानकारी दिएका छन ।
हेरौ कस्तो छ भिडियो
चरी जस्तै चिरबिर गरेको भन्दै गायक रामजी खाँण लाइ मोडल पार्वती राइले मुद्धा हालेपछि
- प्रकाशित मिति: मंगलबार, चैत्र २२ २०७३
- तामाकोसी खबर