साग: भुटान र नेपाली क्रिकेट टोली विचको खेल चल्दैः (बल बाइ बल लाइभ )

  • प्रकाशित मिति: बिहिबार, मंसिर १९ २०७६
  • तामाकोशी

१३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धात्मक खेल  चल्दैछ । टियु क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको खेलमा भुटानले टस जितेर फिल्डिङ रोजेको छ ।
दुवै टोली पहिलो जितको खोजिमा छन् । नेपाल पहिलो खेलमा श्रीलंका यू२३सँग ६ विकेटले पराजित भएको थियो । भुटान श्रीलंका यू२३सँग १ सय ७३ रनको फराकिलो अन्तरको हार बेहोरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आफ्ना सबै सदस्य राष्ट्रलाई टि ट्वान्टी आईको मान्यता दिएको छ । त्यसैले आजको खेलमा टि ट्वान्टी आईको मान्यता छ ।
बल बाइ बल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।